कांग्रेस-एमालेबीच अविश्वास बढ्दै, सभापति देउवाद्वारा ओलीसँग भेट्न अस्वीकार

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयले सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचमै अविश्वास बढ्दै गएको छ । गभर्नर नियुक्तिका लागि बस्ने भनिएको सोमबारको मन्त्रिपरिषद् बैठक नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्थगित गरिदिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा असन्तुष्ट भएका हुन् । देउवा प्रधानमन्त्रीले बोलाउँदा पनि सोमबार बालुवाटार गएनन् । गभर्नर नियुक्तिको…