काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जवाफ फर्काएका छन् । राजतन्त्र पुनर्स्थापनाका संयुक्त जनआन्दोलन समितिको बैठकलाई सम्बोधन गर्दै आज (मंगलबार) लिङ्देनले राजा फर्काएरै छाड्ने र प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टरको सुविधा दिने अभिव्यक्ति दिएका थिए । त्यसबारे सामाजिक सञ्जाल फेसबुकमा जवाफ फर्काउँदै थापाले तपाईँको हेलिकप्टरवाला प्रस्तावलाई हामी पूर्व आन्दोलनकारीहरूले कसरी…