प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  संघीय संसद सचिवालयले आज प्रतिनिधिसभाको बैठक अपराहन्न १ बजे बस्ने जानकारी दिएको छ ।भिजिट भिसा प्रकरणमा विपक्षी दलहरुले गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै अवरोध गरिरहेका छन् । सभामुखको पहलमा जेठ २० गतेदेखि विपक्षी दलहरुसँग पटक पटक वार्ता भएपनि सहमति हुन सकेको छैन । विपक्षी दलहरुले भिजिट…