संसद्‌मा नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने कार्यसूचि

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे देखि सुरू हुनेछ । आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक बर्ष २०८२-८३ को नीति तथा कार्यक्रम माथी छलफल हुनेछ । गत बैशाख २२ गते देखी निरन्तर सरकारको नीति तथा कार्यक्रम माथी छलफल…