काठमाडौं । नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) को सहमतिमा नेतृत्व छनोटमा सहमति नभएपछि निर्वाचन प्रक्रियामा जाने पक्का भएको छ । सहमतिबाट नै नेतृत्व छनोट गर्न बिहानैदेखि युवा सङ्गठन समन्वय संयोजक शक्ति बस्नेत, इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, वाईसीएल अध्यक्ष सुबोध शेर्पालीले सक्रिय भूमिका खेलेका थिए । तर उनीहरूको प्रयास असफल भएपछि सहमतिका लागि…