चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न आग्रह गरेका छन् । शुक्रबार इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै उनले नयाँ वर्षको दिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्तिको जवाफ दिएका हुन् । ‘यो सरकार स्थिर छ । देशमा स्थायित्व स्थापित हुनेछ । नेपाली…