काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजेका शुरु हुनेछ । आजको बैठकसँगै संघीय संसदको चालु हिउँदे अधिवेशन अन्त्य हुनेछ । बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले राष्ट्रिय समावेशी आयोग र मुस्लिम आयोगको छैटौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस गर्ने कार्यसूची रहेको छ । संस्कृति, पर्यटन…