काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संबैधानिक आयोगले गरेका काममा प्रधानमन्त्रीलाई जोड्नु उपयुक्त नभएको बताएका छन् । पुर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अख्तियारले मुद्धा दायर गरेको विषयमा संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै बर्तौलाले यस घटनामा प्रधानमन्त्रीलाई जोडेर नबोल्न आग्रह गरेका हुन् । उनले राज्यका अंगहरुमाथि फितलो टिप्पणी गर्नु ठिक नभएको…