काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टी र सरकार वर्तमान नेपाल–भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले सोमबार एक विज्ञप्ति जारी गर्दै कुनै विषय भए कूटनीतिक माध्यमबाट समाधान गरिने र बलियो विकास साझेदारी अगाडि बढाइने बताए । उनले परराष्ट्र नीति र बाह्य सम्बन्ध जस्ता विषयमा कुनै समाचार वा टिप्पणी…