प्रधानमन्त्री ओलीको विरोध गर्नेहरु निगरानीमा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीविरुद्ध सामाजिक सञ्जाल वा सार्वजनिक रुपमा विरोध गर्नेहरुमाथि निगरानी बढाइएको छ । ओली सहभागी सार्वजनिक कार्यक्रममा नाराबाजी गर्ने तथा सामाजिक सञ्जालमा आधारहीन र चरित्रहत्या गर्ने खालका प्रचार गर्नेहरु प्रहरीको निगरानीमा छन् । ओलीविरुद्ध सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, तथा युट्युबमार्फत घृणा फैलाउने गतिविधि बढेको निस्कर्षका आधारमा त्यसो गरिएको हो । ओली…