पूर्वराजा शाहद्वारा गोरखाली मन्दिरमा विशेष पूजा अर्चना

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज गोरखामा विशेष पूजा अर्चना गरेका छन् । शाहले आज गोरखा दरबारस्थित गोरखाली मन्दिरमा विशेष पूजा गरेका हुन् । गोरखनाथको शाहवंशीय राजाहरूको राजपाठ सञ्चालनमा विशेष सम्बन्ध रहेको छ । गोरखनाथको आशीर्वाद र प्रेरणाका कारण द्रव्य शाह र पृथ्वीनारायण शाहले जित हासिल गरेको विश्वास गरिन्छ । गणतन्त्र स्थापना भएपछि पहिलो पटक…