यी हुन् साउन २९-३१ मा देउवा समूहले भेलाका लागि गठन गरेका १६ समिति (लिस्टसहित)

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पक्षसँग असन्तुष्ट शेरबहादुर देउवा समुहले यही साउन २९–३१ मा काठमाडौंमा अलग्गै भेला गर्ने भएका छन । पुर्व महामन्त्री महामन्त्री डा.शशांक कोइरालाको नेतृत्वमा संयोजकत्वमा आज राष्ट्रिय भेला आयोजक समितिको घोषणासमेत गरिएको छ। सभापति थापाले बिशेष महाधिवेसनमार्फत  नेपाली कांग्रेसको नेतृत्व लिए पछि तत्कालिन संस्थापन समुह पुरै असन्तुष्ट भइरहेको बेला साउन…