ज्ञानेन्द्र शाहलाई जति धोए पनि संवैधानिक राजा बन्न योग्य छैनन् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै पनि हालतमा संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरेका छन् । काठमाडौंमा बिहीबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले ज्ञानेन्द्र शााहलाई धोएर जति सफा गरे पनि संवैधानिक राजा बन्न योग्य नरहेको दाबी गरेका हुन् । कांग्रेस लामो संघर्ष र अनुभवबाट संवैधानिक राजा राख्न नसक्ने निर्णयमा…