दाङ । प्रधानमन्त्री केपी ओलीले एक वर्षअघि सञ्चालनमा आएको कोमल वलीको होटलको उद्घाटन गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-६, टरीगाउँमा वलीले सञ्चालन गरेको कोमल होटल एण्ड रिसोर्टको प्रधानमन्त्री ओलीले हिजो सोमबार उद्घाटन गरेका हुन् । यद्यपि उक्त होटल एक वर्षअघि नै सञ्चालनमा आएको हो । प्रधानमन्त्री ओली लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्न जिल्ला आएको मौका छोपेर पुरानो…