सिके राउतका नेता-कार्यकर्ताले बन्दुक प्रदर्शन गरेपछि …

रौतहट । डा. सिके राउत नेतृत्वको जनमत पार्टी केन्द्रीय उपाध्यक्ष अब्दुल खान, रौतहट जिल्ला इन्चार्ज शेख जमसैदलगायतका नेताहरूले सामाजिक सञ्जालमा हतियार प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको छ। शेखलगायत नेताले सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन गरेपछि प्रहरीले अनुसन्धान सुरू गरेको हो। जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष पूर्वमन्त्री अब्दुल खानसहित केही नेता र जिल्ला इञ्चार्ज जमसेदले शनिबार गरेको हतियार…