काठमाडौं । एमालेको कारबाहीमा परेपछि पूर्व उपाध्यक्ष डा.भीम रावलले मातृभूमि जागरण अभियान, नेपालका नामले राजनीतिक अभियान थालेका छन् । रावल पार्टी नै बनाउने गरी संगठन निर्माणको काम सुरु गरेका छन् । यसैको जग बसाउन रावल गृह जिल्ला पुगेर आफ्ना कुरा बुझाउन प्रयास गरिरहेका छन् । सर्वसाधारणलाई सजिलोसँग बुझाउन आइतबार रावलले फेसबुकमा अछाममै खेलिएको एक डेउडा…