काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशको सम्मेलन बहिस्कार गरेका छन्। आज शनिबार विराटनगरमा हुन लागेको प्रदेश सम्मेलन नेता कोइरालाले बहिस्कार गरेका हुन् । तर, प्रदेश सभापति उद्धव थापासँग चर्काचर्की परेपछि शेखर आफ्नै प्रदेशबाट लखेटिएको संस्थापनको बुझाइ छ । कोइराला आज चितवन जाने कार्यक्रम तय भएको छ। कोइराला चितवनक कांग्रेस नेता उद्धव…