माओवादी स्थायी कमिटी बैठक आइतबार बिहान बस्ने

काठमाडौं । नेकपा माओवादीको आज बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिमा पेश गर्ने भनिएको राजनीतिक प्रतिबेदनमाथि छलफल गरेर अन्तिम रूप दिने लगायतका एजेन्डा रहेको थियो । भोलिदेखि सुरू हुने केन्द्रिय समिति बैठकमा पेश गर्न लागेको  ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन…