विराटनगरका मेयर नागेश कोइराला ‘सिङ नभएको तिखे गोरु’

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर चुरोटका अम्मली हुन्। उनीमा दिनमा एउटा सिंगै बट्टा चुरोट सेवन गर्नेसम्मको बानी छ। यदाकदा चुरोट सेवन छोडेको बताउने गरे पनि उनले त्यो अम्मल पूर्णरूपमा छोडेका भने छैनन्।   तर, उनी आफ्नो नगरमा सूर्तीजन्य पदार्थको सेवन रोक्ने भन्दै ‘सस्तो’ प्रचारबाजी भने गरिरहन्छन्। केहीअघि उनले विराटनगर महानगरपालिकाभित्र सार्वजनिक रूपमा सूर्तीजन्य पदार्थ सेवन…