काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारको आयु धेरै नभएको बताएका छन् । आज विहीबार केन्द्रीय कार्यालय पेसिसडाँडामा बसेको स्थायी समिति बैठकमा प्रचण्डले ओली सरकारको आयुबारे ब्रिफिङ गरेका हुन् । आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकको एजेन्डा प्रस्तुत गर्ने क्रममा उनले भने, ‘केपी ओली सरकारको आयु धेरै छैन । यो सरकार…