काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला अध्यक्षहरूको भेला बोलाएको छ । भेला आउँदो साउन १७ र १८ गते काठमाडौंमा हुने भएको छ । भेलामा पार्टीको समग्र सांगठनिक अवस्थाको समिक्षा गर्न, पार्टी निर्माणका चुनौति र सम्भावना पहिचान गरी आवश्यक रणनीति तय गर्न, निकट भविष्यमा हुने निर्वाचनहरुको तयारी थाल्न देशका सबै जिल्ला कार्यसमिति अध्यक्षहरुको भेला गर्न लागिएको…