अध्यक्षमा मेरै नाममा सहमति हुन्छ : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षबाट पछि नहटेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालयमा भएको सचिवालय बैठकबाट बाहिरिने क्रममा संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले आफू अध्यक्षबाट ब्याक नभएको बताए । घनश्याम भुसाललाई समर्थ गर्नुभएको हो ? भन्ने प्रश्नमा खनालले भने, ‘होइन, बेकारको कुरा गर्नुहुन्छ । हामी सब एकतावद्ध भएर…