आदिवासी जनजाति महासंघकाे अध्यक्षमा ओम घर्तीमगर सर्वसम्मत

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको अध्यक्षमा ओमबहादुर घर्तीमगर सर्वसम्मत चयन भएका छन् । महासंघकाे प्रथम राष्ट्रिय महाधिवेशन घर्तीमगर अध्यक्षमा दोहोरिएका हुन् । पार्टीका सहमहामन्त्री भिष्मराज आङ्दम्बेको नेतृत्वमा बनेको तीन सदस्यीय समन्वय समितिले घर्तीमगरकाे नाममा सहमति जुटाएको हो । नेपाल मगर संघका अध्यक्ष दिनेश थापामगरले अध्यक्षमा घर्तीमगरकाे नाम प्रस्ताव गरेपछि…