कांग्रेसका हाई प्रोफाइल नेताले जोगाउन सकेनन् आफ्नै स्थानीय तह

काठमाडौं । पार्टीभित्र भाग खोज्न ताण्डप मच्चाउने तर आफ्नो वडा, निर्वाचन क्षेत्र र जिल्लाका स्थानीय तहमा आफ्ना उम्मेदवार जिताउन नसक्ने केही कांग्रेस नेता यो उपनिर्वाचनले पहिचान गरेको छ । मंसिर १६ गते आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनमा कांग्रेसले २ वटा गाउँपालिका प्रमुख, २ वटा उपप्रमुख, १ उपमेयर र ३ वडाध्यक्ष गुमायो । कांग्रेसले गुमाएको यी…