चीनपछि प्रधानमन्त्री ओलीको भारतको पनि भ्रमण हुन्छ : परराष्ट्रमन्त्री राणा

डडेल्धुरा । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले दुई छिमेकी देश भारत र चीनसँग एकदमै राम्रो सम्बन्ध रहेको बताएकी छिन् । शुक्रबार डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री राणाले यस्तो बताएकी हुन् । ‘दुई ठूला मित्र राष्ट्रसँग आज होइन परापूर्वकालदेखि नै एकदमै राम्रो सम्बन्ध छ,’ उनले भनिन्, ‘यो सम्बन्धलाई हामी मेन्टेन गरेरै अगाडि…