रवि लामिछानेको मुद्दा आज पनि हेर्दा हेर्दैमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा राखिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको संयुक्त इजलाले हेर्दाहेर्दैमा राखेको हो। यसअघि पनि यो रिटमा मंगलबार बहस नसकिएपछि आजका लागि ‘हेर्दाहेर्दै’मा राखिएको थियो। आज रिट निवेदकका तर्फबाट बहस भएको थियो। यस रिटमा…