काठमाडौं । नेकपा एमालेले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको बैठक आह्वान गरेको छ । बिहीबार सांसदहरूको शपथपछि दिउँसो ३ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा राष्ट्रिय सभाका सांसद सहितको बैठक बोलाइएको सचिव पद्मा अर्यालले जानकारी दिइन् । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको शपथ बिहीबार दिउँसो दुई बजे सिंहदरबारमा हुँदैछ । ‘आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा…