एमालेभित्र कसैको गुट छैन : ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कसैको गुट नभएको दाबी गरेका छन् । आइतबार च्यासलमा स्थानीय तहमा पार्टीका समस्या र समाधान विषयक राष्ट्रिय कार्यशालामा अध्यक्ष ओलीले एमाले वैचारिक रूपमा स्पष्ट र पार्टीभित्र कसैको गुट नभएको दाबी गर्दै भने, ‘कतिपयले विष्णु पौडेलको गुट छ, शंकर पोखरेलको गुट छ भन्छन् तर…