प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । विहीबार भएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधलाई सत्तापक्षले प्रतिरोध गरेपछि भिड्न्तको अवस्था सिर्जना भएको थियो । जसका कारण बैठक स्थगित भएको थियो । सभामुखले जबरजस्ती बैठक संचालन गर्न खोजेपछि विहीबारको बैठकमा तनावसमेत उत्पन्न भएको थियो । कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको…