काठमाडौं । नेपाली काँग्रेसकी सांसद सुशीला थिङले संसदमा अरूमाथि प्रश्न उठाउँदा आफूमाथि उठेको प्रश्नबारे पनि ख्याल गर्न आग्रह गरेकी छन् । प्रतिनिधि सभामा विपक्षी दलहरूले सरकारले भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरू अगाडि नबढाएको भनेर प्रश्न गरिरहेका बेला काँग्रेस संसदीय दलकी प्रमुख सचेतक थिङले यस्तो बताएकी हुन् । ‘भुटानी शरणार्थी काण्ड देख्ने, अरु काण्ड के के देख्ने, नागरिकता,…