पार्टी निकट व्यापारीको होटलमा एमाले सचिवालय बैठक

काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएका छन् । सिंहदरबार गेट अगाडि रहेको पार्टी निकट औषधि व्यवसायीको स्वामित्वमा रहेको बसेरा होटलमा ओलीले पार्टी बैठक बोलाएका हुन् । उक्त होटल एमाले निकट च्यासलस्थित पार्टी मुख्यालयमा बाढी पसेका कारण होटलमा बैठक बस्न लागिएको एमालेले जनाएको छ । बैठकमा सरकारको काम प्रभावकारी…