इलाम- २ मा सुहाङको अग्रता कायमै

काठमाडौं । इलाम- २ मा  नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो मतान्तरसहित अग्रता कायमै राखेका छन् । पछिल्लो विवरण अनुसार सुहाङले १९ हजार ११४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बर खड्का १२ हजार ६७५ मत प्राप्त गरेका छन् । अहिले सुहाङ ६ हजार ४३९ मतले अगाडी रहेका छन् । त्यसैगरी पहिचान पक्षका स्वतन्त्र…