काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रबारै नयाँ सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दुई तिहाइ सांसदको हस्ताक्षर बुझाउने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाउने निश्चित रहेकाले संसदको प्रक्रिया सकिए लगत्तै एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई दुई तिहाइ भन्दा बढी सांसदहरूको समर्थन रहेको जानकारी राष्ट्रपतिलाई…