घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् । कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । मुख्यमन्त्री आचार्यले नौ सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । मुख्यमन्त्री आचार्यले बुधवार नै…