कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै छन् । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि अपराह्न ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका कँडेलले दुई सातापछि गठबन्धनमा मन्त्रालयको भागबन्डा मिलाएर विश्वासको मत लिन लागेका हुन् । भागबन्डा मिलेपछि बुधवार मात्रै मुख्यमन्त्री कँडेलले माओवादी केन्द्रका रणसिंह…