नयाँ सरकार सोमबार बन्ने, कांग्रेसको नेतृत्व प्रकाशमानले गर्ने

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्रीको रुपमा सोमबार मात्र सपथ लिने तयारी भइरहेको छ । असार २८ गते शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतको सामना गर्ने छन् । कुनै तिलस्मी घटना घटेन भने प्रधानमन्त्री दाहालले विश्वासको मत नपाउने निश्चित छ । उनी स्वतः पद मुक्त भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रकृया अगाडि…