रास्वपाबाट जितेका सांसदहरू खराब परे भने फिर्ता बोलाउँछौं : रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीबाट खराब व्यक्तिले चुनाव जितेको खण्डमा उनीहरूलाई फिर्ता बोलाइने बताएका छन् । आफ्नो चुनावी अभियानका क्रममा चितवनमा रहेका उनले मतदातासामु यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले रास्वपाले बोक्नुपर्ने कुनै पनि व्यापारी वा व्यवसायी नरहेको बताए । उनले भने, ‘कुनै व्यापारी र बिचौलियालाई हामीले पोस्न पर्दैन…