कांग्रेसको चुनावी समीक्षा : एमालेसँगको गठबन्धनले थप रोष र आक्रोश बढायाे

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन २१ को निर्वाचनमा पार्टीले अपेक्षित मत नपाउनुको कारण खुलाएर प्रारम्भिक प्रतिवेदन केन्द्रीय समितिमा पेस गरेका छन् । शुक्रबार सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उपसभापति शर्माले पार्टी चुनाव हार्नुका २७ कारण देखाउँदै प्रतिनिधि सभा निर्वाचनबारे प्रारम्भिक समीक्षा प्रतिवेदन पेस गरेका हुन् । उनले एमालेसँगको गठबन्धनले थप रोष र…