सभापति गगन थापाको राजीनामा सर्वसम्मतिले अस्वीकृत

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाले दिएको राजीनामा सर्वसम्मतिले अस्वीकृत गरेको छ । प्रतिनिधि सभा निर्वाचनको परिणामपछि नैतिक जिम्मेवारी लिँदै सभापति थापाले दिएको राजीनामालाई आइतबार सम्पन्न बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो । उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा सानेपास्थित पार्टी मुख्यालयमा चैत ६ गतेदेखि सुरु भएको बैठकले वर्तमान जटिल राजनीतिक परिस्थितिमा थापाकै…