जसपाले समानुपातिक सांसदमा बाँकेकी हसिना खानलाई पठाउने

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) ले समानुपातिकतर्फ बाँकेकी हसिना खान प्रतिनिधिसभा सदस्य बनाउने भएको छ । जसपाले केन्द्रीय कार्यकारिणी समिति बैठक विहीबार बसेर खानलाई समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनाउन लागेको हो । जसपाबाट निर्वाचित समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त स्थानमा जसपाले खानलाई पठाउन लागेको हो ।  ०७९ को निर्वाचनबाट मुस्लिम महिलातर्फ…