एमाले कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित

पाेखरा । नेकपा (एमाले) कास्की अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बुधबार बिहान भएकाे मतदानकाे अपराह्न सकिएको मतगणनाअनुसार क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् । क्षेत्रीले ५५१ मत ल्याए भने उनका प्रत्यासी माधव बास्तोलाले ३४७ मत ल्याए । अध्यक्षका अर्का  प्रतिस्पर्धी विवेक त्रिपाठीले १७ मत ल्याए ।  अध्यक्षमा निर्वाचित भएका क्षेत्र स्थायी…