काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शनिबार भएको भेटलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । अध्यक्ष ओलीलाई भेटेकै भोलिपल्ट सभापति देउवाले पदाधिकारी बैठक बोलाउनु र प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष ओलीसँग निरन्तर संवादमा रहनुले राजनीतिमा नयाँ तरंग आएको छ । अध्यक्ष ओलीसँग भएको भेटवार्तालाई सभापति देउवाले पदाधिकारी…