काठमाडौँ । आगामी वैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने निश्चित भएको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम-२ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको एकीकृत समाजवादीका एक नेताले जानकारी दिए । उनले भने, ‘इलाममा जीतबहादुर राई र बझाङमा दिलबहादुर…