गिरीबन्धुको फाइल खोल्दा गृहमन्त्री रविको पद जान्छ: प्रदीप पौडेल

काठमाडौं । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री जोगाउन गिरिबन्धु टी-इस्टेटको जग्गा प्रकरणको फाइल नखोलेको आरोप लगाएका छन् । काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति काठमाडौँ ६ (क)को दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले त्यो फाइल खोल्दा सरकार ढाल्ने डरले मौन बसेको बताए । उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्ने हो भनेर अरु विषयका छानबिन हुन…