काठमाडौं । ताइवानमा शक्तिशाली आँधी ‘रागासा’ को ठूलो प्रभाव परेको छ । आँधीका कारण कम्तिमा १४ जनाको ज्यान गएको छ । यस्तै एक सय २० जना भन्दा धेरै बेपत्ता भएका बीबीसीले जनाएको छ । त्यहाँ मुसलधारे वर्षा र बाढी आएको छ । यसले गर्दा एउटा ताल फुटेर मानिस हताहत भएका हुन् । ताइवानको पूर्वी हुवालियनको…