नयाँ दिल्ली । बलिउड अभिनेता शाहरुख खान र उनकी श्रीमती गौरी खानको कम्पनी रेड चिलिज इन्टरटेनमेन्ट र ओटीटी प्लेटफर्म नेट्फ्लिक्सका नाममा दिल्ली हाई कोर्टले समन (उपस्थित हुन वा जवाफ दिन आदेश) जारी गरेको छ । नार्काेटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)का पूर्व अधिकारी समीर वानखेडेले दायर गरेको निवेदनको जवाफमा यो समन जारी गरिएको हो । अदालतले सबै…