नयाँदिल्ली । भारतको अहमदाबादमा बिहीबार दिउँसो भएको विमान दुर्घटनामा २ सय ४१ जनाको मृत्यु भएको पुष्टि भएको छ । दुई सय ४२ जना यात्रु बोकेर बेलायतको लागि उडेको एयर इन्डियाको बोइङ सेभेन एट सेभेन ड्रीमलाइनर विमान उडान भरेको केही समयमै आवासीय क्षेत्रमा दुर्घटना भएको थियो । दुर्घटनामा एक जना वेलायती नागरिकबाहेक अरू सबैको मृत्यु भएको…