काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धिको विरोधमा चीनले अमेरिकी सामानहरूमा थप कर लगाउने घोषणा गरेको छ । चीनले अर्काे हप्तादेखि अमेरिकी सामानहरूमा थप ३४ प्रतिशत कर लगाउने घोषणा गरेको बीबीसीले जनाएको छ । चिनियाँ अर्थ मन्त्रालयले आफ्ना उत्पादनहरूमा अमेरिकी कर ‘अन्तर्राष्ट्रिय व्यापार नियमहरूसँग मेल नखाने’ बताएको छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि…