काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अत्यावश्यक (पैट्रियट) विशेष हवाई रक्षा प्रणाली पठाउने घोषणा गर्नुभएको अलजजिराले जनाएको छ । कति सङ्ख्यामा पैट्रियट ब्याट्री पठाइने भन्नेबारे अन्तिम निर्णय भने भएको छैन । पछिल्लो समय रुसी राष्ट्रपति पुटिनले युद्ध अन्त्यका लागि वार्ता गर्न अस्वीकार गर्दै आएकोप्रति ट्रम्प प्रशासन निराश देखिएको खबरमा उल्लेख छ । पुटिनले धेरैलाई…