अमेरिकामा शरणार्थी दर्जा पाउने ५९ जना दक्षिण अफ्रिकी अल्पसंख्यक गोरा नागरिक अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विशेष योजना अनुसार उनीहरूलाई अमेरिका लगिएको हो । उनीहरु शरणार्थी दर्जामा अमेरिका भित्रिने पहिलो समूह हुन । वाशिंगटन डीसीनजिकैको डल्स विमानस्थल पुगेका यी गोरा दक्षिण अफ्रिकी समूहलाई अमेरिकी अधिकारीहरूले भव्य स्वागत गरेका हुन् । सामान्यतयाः अमेरिकामा…